बजेट कार्यान्वयनमा सघाउन सांसदहरुलाई मुख्यमन्त्रीको आग्रह
१६ मंसिर २०८२, मंगलबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा सघाउन प्रदेशसभा सदस्यहरुलाई आग्रह गर्नुभएको...
मंसिर १७, २०८२हिंसा विरुद्धको सचेतना विद्यालय स्तरबाटै शुरु गर्नुपर्छ : मुस्कान खातुन
नेत्र शाही/जुम्ला, मंसिर २० गते । हिंसा विरुद्धका अभियानता मुस्कान खातुनले हिंसाको बिषयमा विद्यालय स्तरबाटै सचेतना गर्न आवश्यक रहेको बताउनुभयो...
मंसिर २१, २०८२समयसँगै कानून संशोधन हुदै जानुपर्छः पूर्व सभामुख ओनसरी घर्ति
नेत्र शाही/जुम्ला, मंसिर २० गते । पूर्व सभामुख अन्सरी घर्तिले समयको माग सँगै राज्यका कानून परिवर्तन हुदै जानुपर्ने बताउनुभएको छ...
मंसिर २१, २०८२समग्र विद्यार्थी पहुँच राख्ने शिक्षा प्रणाली आवश्यकः निर्देशक डा.खड्का
१८ मंसिर २०८२, बिहीबार सुर्खेतः मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा.बिष्णुकुमार खड्काले मुलुकमा सबैखाले विद्यार्थीहरुले पहुँच...
मंसिर १९, २०८२हिमा गाउँपालिकामा भब्य रुपमा मनाईयो अपाङ्गता दिवस
नेत्र शाही ∕जुम्ला, मंसिर १७ गते, जुम्लाको हिमा गाउँपालिकाले ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्य रुपमा मनाएको छ । हरेक...
मंसिर १८, २०८२कनकासुन्दरीमा अर्गानिक खान्कीको होमस्टे सुचारु
नेत्र शाही/जुम्ला, मंसिर २० गते । जुम्लाको सिंजा क्षेत्र कनकासुन्दरीमा होमस्टे संचालनमा ल्याईएको छ । पर्यटकलाई मध्यनजर गर्दै शान्त, सुरक्षित...
मंसिर २२, २०८२‘सस्तो मोबाइल सुर्खेत’को कुपन उपहारमा दुई जनाले पाए सुनको औंठी
१६ मंसिर २०८२, मंगलबार सुर्खेतः सस्तो मोबाइल सुर्खेतले सञ्चालन गरेको ‘चाडपर्व विशेष कुपन उपहार कार्यक्रम’ सुर्खेतमा भव्यरूपमा सम्पन्न भएको छ...
मंसिर १७, २०८२
